
१४ जेठ, दाङ । शनिबार परेको ठूलो बर्षाले दाङका केही स्थान जलमग्न भएको छ ।
शनिबार मध्यान्न परेको पानीले दाङको घोराहीको जनजीवन प्रभावित बनेको छ । करिब दुई घण्टा परेको भारी बर्षाका कारण घोराही बजार जलमग्न भएको हो । त्यस्तै खोलामा पानीको वहाब बढेको ।
पानीको वहाब बढेपछि घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत पर्ने सेवार खोलामा पानीको वहाब बढेपछि सवारी आवतजावत अवरुद्ध बनेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ । पानी रोकिएपछि भने जनजीवन सामान्य बन्दै गएको छ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4