
१५ जेठ, काठमाडौं । उच्च निर्यात सम्भावना भएका वस्तुहरुलाई एकमुष्ट रुपमा ८ प्रतिशतसम्म नगद अनुदान इिने भएको छ ।
आगामी वर्षको बजेटले क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी र सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेसिङ र आउट सोर्सिङ निर्यात प्रवर्धन गर्ने घोषणा गरेको हो ।
त्यसका लागि ८ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4