
१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षदेखि शैक्षिक सत्र शुरु हुनु अघि सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य जाँच हुने प्रबन्ध मिलाईने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/७० को बजेट प्रस्तुत गर्दै शैक्षिक सत्र शुरु हुनुअघि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य जाँच हुने प्रबन्ध मिलाइने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4