
१५ चैत, काठमाडौं । सरकारले विलासी वस्तुहरुमा भन्सार दर बढाएको छ । आगामी आर्थिक वर्षका लागि आएको बजेटले विभिन्न विलासी वस्तुको भन्सार महसुल बढाएको हो ।
सरकारले ४ पांग्रे सवारी एसेम्बल गरेमा ४० प्रतिशतछसम्म आय कर छुट दिने घोषणा पनि गरेको छ । त्यस्तै यस्ता उदोगले उत्पादन गर्ने सवारीको अन्तशुल्कमा पनि छुट दिने घोषणा भएको छ ।
४ पांग्रे सवारीको एसेम्बलका लागि आउने समानको भन्सारमा २५ प्रतिशत छुट दिने घोषणा पनि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4