
काठमाडौं । कुमारी बैंक लिमिटेड र सुदूरपश्चिम प्रदेश लम्कीचुहा नगरपालिकास्थित लालरत्न अस्पताल बीच सम्झौता भएको छ ।
सम्झौता अनुसार सो अस्पतालबाट सेवा लिएवापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १०५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।
यस सुविधाबाट सुदूरपश्चिम प्रदेशका सेवाग्राहीहरुले गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4