
१७ जेठ, १५ काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको ।
सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २७० रुपैयाँ कायम भएको छ ।
सोमबार छापावल सुनको मूल्य ९८ हजार २ सय र तेजावी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4