
काठमाडौं । एसियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२२ आयोजना गर्ने भएको छ ।
रङ भन्दा पनि डिजाइन अनुभवलाई अँगाल्न एसियन पेन्ट्सले शुक्रबार कलर नेक्स्ट-२०२२ कार्यक्रम आयोजना गर्न लागेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार कार्यक्रममा चर्चित आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूको उपस्थिति रहने छ । साथै सोसाइटी अफ नेपालिज् आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपालको पनि सहभागिता रहनेछ ।
जीवनमा खुशियाली ल्याउने डिजाइन र सजावटसम्बन्धी एक उत्सवको रुपमा कार्यक्रम आयोजना गर्न लागेको कम्पनीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4