
२५ जेठ, काठमाडौं । बुधबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य मंगलबार जस्तै ९७ हजार ५ सय रुपैयाँमा स्थिर छ ।
यस्तै तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८० रुपैयाँ पुगेको छ । मंगलबार १२ सय ७५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4