
काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकार प्रालिमा आकर्षक छुट पाउने भएका छन् ।
अन्नपूर्ण केबुलकार प्रालिसँग सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै महालक्ष्मी विकास बैंकका ग्राहकले आकर्षक छुट पाउने भएका हुन् ।
बैंकको डेबिट कार्ड, क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकले सेदीबगर लेकसाइड पोखरादेखि सराङकोट पोखरासम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारको सेवामा आकर्षक छुट पाउने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4