
२७ जेठ, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला तर्फको विषयगत परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
आयोगले गत चैत १५ गते माध्यामिक तहको १ हजार ५५२ रिक्त दरबन्दी पूर्तिका लागि सामान्य विषयको परीक्षा सञ्चालन गरेको थियो ।
उक्त परीक्षामा सहभागी ३२ हजार ९७ जना सहभागी मध्ये ३ हजार ८८६ जना परीक्षार्थाी उत्तीर्ण भएका छन् ।
आयोगको अनुसार विषयगत परीक्षा असार ९ गते बिहान ८ बजेदेखि विभिन्न परीक्षा केन्द्रमा सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4