
१ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले कानुन व्यावसायी सांसद पदमा निर्वाचित भए आफ्नो फर्मबाट अलग हुनुपर्ने विषय नैतिकता हो कि कानुनी बाध्यता ? भनी प्रश्न गरेका छन् ।
बुधबार कानुन मन्त्रालयका लागि विनियोजन विधेयकमाथि कानुन मन्त्री गोविन्द बन्दीले दिएको जवाफ सुनेपछि सांसद रागभण्डारीले यस्तो प्रतिप्रश्न गरेका हुन् । त्यही चीज अरुहरुलाई लागू हुने कि नहुने ? प्रष्ट पार्न कानुन मन्त्रीलाई उनको आग्रह छ ।
स्जार्थ बाझिने भएकाले व्यावसायी सांसदमा निर्वाचित भए आफ्नो व्यावसायबाट अलग हुनुपर्ने भनी संसदमा निरन्तर आवाज उठ्दै आएको छ ।
यस्तै प्रश्नहरु आउनेक्रममा सांसद राजभण्डारीले कानुन व्यावसायीको विषय उठाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4