
१ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले अमेरिकी सहयोग सम्बन्धी सम्झौता (एमसीसी)बारे नेपालले गरेको ब्याख्यात्मक घोषणलाई अमेरिकाले स्वागत गरिसकेको बताएका छन् ।
प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘एमसीसीको बारेमा सदनले पास गरेको हो । ब्याख्यात्मक टिप्पणी सहित पास गरेको हो । ९ बजे नेपालको संसदले पास गरेको र पौने ११ बजे अमेरिकाले स्टेटमेन्ट जारी गरेर स्वागत गरेको छ । विरोध भए आपत्ति गर्दथ्यो होला । तर, तुरुन्तै दुई घण्टा भित्रै स्वागत गरेको छ’ मन्त्री बन्दीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4