
१ असार, काठमाडौं । मूल्यवृद्धि, भ्रष्टाचार, रासयनिक मल अभाव इम्बोस्ड नम्बर प्लेटलगायतका विषय लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार देशभर प्रदर्शन गरेको छ । ७७ वटै जिल्लामा राप्रपाको जिल्ला समितिले प्रदर्शन गरेको हो ।
काठमाडौं जिल्ला समितिले काठमाडौंको बबरमहलमा विरोध प्रदर्शन गरेको छ । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार ७७ वटै जिल्ला समितिको नेतृत्वमा देशभर प्रदर्शन भएको जानकारी दिए ।
हेर्नुहोस् राप्रपाको काठमाडौं जिल्ला समितिले गरेको प्रदर्शनका तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4