+
+

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई गणपती वनस्पति प्रालिको आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १७:२६

काठमाडौं । गणपती वनस्पति प्रालिले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गणपतिले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक उक्त संस्थालाईं हस्तान्तरण गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले देश तथा विदेशमा विपद् व्यवस्थापन, वैज्ञानिक आविस्कार, विद्यालय, धार्मिक मठ मन्दिर, बाढी पहिरो, विपन्नको उपचार, भौतिक पूर्वाधारका लागि सहयोग गर्दै आइरहेको छ ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बाल बच्चाहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?