+
+

सेल्सवेरी डिपार्टमेन्टल स्टोरको ‘सेभ द बजेट’अफर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १९:३६

काठमाडौं । सेल्सवेरी डिपार्टमेन्टल स्टोरले ‘सेभ द बजेट’ अफर ल्याएको छ । अफर अन्तर्गत ग्राहकले सामान खरिद गरेबापत १० देखि ५० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

१५ जेठदेखि लागू भएको यो अफर १५ असारसम्म लागु हुने चिफ बिजनेस अफिसर चेतनारायण पौडेलले जानकारी दिए । यो छुट सुविधाबाट ग्राहकहरूले प्रत्यक्ष लाभ लिइरहेको उनको भनाइ छ । ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेल्सवेरीले समय–समयमा विभिन्न अफर ल्याउँदै आइरहेको छ ।

काठमाडौंको सातदोबाटो, सीतापाइला, महाराजगञ्ज, चक्रपथ, झम्सीखेल, बत्तिसपुतली, इमाडोल, कोटेश्वर, लोकन्थली, नयाँबस्ती, पेप्सीकोला, मुलपानी, मैजुबहाल, ककनी, सुकेधारा, हात्तीगौंडा, धापासी, पुरानोबानेश्वर, बनेपा, बालुवाटार, भक्तपुर, भैसेपाटीबाट सेल्सवेरीले सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?