२ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक अहिले जारी छ । आजको बैठकमा अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची छ ।
केही सांसदहरुले खर्च कटौतीको पनि प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७९ पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4