
५ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले महाअभियोग सिफारिस समितिलाई काम गर्न नदिइएको गुनासो गरेका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सांसद ज्ञवालीले व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाइएको बताए ।
तर महाअभियोग सिफारिस समितिलाई काम गर्न नदिएर महाभियोग लगाएको लगाएकै गर्न खोजिएको उनले बताए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा गत फागुन १ गते महाअधियोग दर्ता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4