
काठमाडौं । इसेवाले ‘५५ मिनेटको धमाका अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तरगत ५ असारमा बैंक एकाउन्ट लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइनेछ ।
आइतबार साँझ ५ बजेदेखि साँझ ५ः५५ सम्म एकाउन्ट लिंक मार्फत कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइनेछ ।
ग्राहकहरुले घरमै बसेर कारोबार गर्न सकुन् भन्ने उदेश्यले यो योजना सार्बजनिक गरेको इसेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस योजनामा सहभाागी हुन एकाउन्ट लिंक गरी कारोबार गर्नुपर्नेछ भने एकाउन्ट भेरिफाइ भएको हुनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4