
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले मकवानपुरको हेटौडा–११ स्थित कालिज गार्डेन इको रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् ।
दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै रिसोर्टले उपलब्ध गराउने सेवामा बैंकका ग्राहकले आकर्षक छुट पाउने छन् ।
रिसोर्टले उपलब्ध गराउने सेवामा विशेष छुट पाउनका लागि यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4