+
+

धानखोला पहिरोमा परेर दुई भारतीय बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १४:००

६ असार, बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको धानखोलामा पहिरोमा परेर दुई जना भारतीय बेपत्ता भएका छन् ।

प्युठानको स्वर्गद्वारी दर्शन गरी फर्कदै गरेका भारतको सिद्धार्थनगर जिल्लाका १७ वर्षीय निखिल कौशल र १८ वर्षीय सुरज सोनी बेपत्ता भएका प्रहरीले जनाएको छ ।

लु २ ख २७१६ नम्बरको फोर्स गाडीमा फर्किँदै गरेका उनीहरुलाई शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा गाडीबाट ओर्लेर खोला तर्ने क्रममा अचानक आएको पहिरोले उनीहरुलाई बगाएको हो । उनीहरुको खोजी कार्य जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?