
१० असार, काठमाडौं । मलेसियामा भइरहेको एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले युएई विरुद्ध फिल्डिङ गरिरहेको छ ।
किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको हो ।
वर्षाका कारण खेल आधा घण्टा ढिला सुरु भएको छ । यस खेलको उपविजेता फाइनल पुग्नेछ ।
अर्काे सेमिफाइनल आजै हङकङ र मलेसियाबीच हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4