
१० असार, काठमाडौं । साताको अन्तिम दिन सुन चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावल सुनको मूल्य तोलामा ९७ हजार २ सय र तेजावी सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार २४० रुपौयाँ तोकिएको छ ।
बिहीबार छापावल सुनको मूल्य ९७ हजार ५ सय। तेजावी सुनको ९७ हजार र चाँदीको प्रतितोला मूल्य एक हजार २ सय ५० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4