
२४ असार, काठमाडौं । चौधरी ग्रुपले युनाइटेड इन्स्योरेन्सको सञ्चालक समितिमा रमेशप्रसाद जोशी र प्रणवकुमार दासलाई पठाएको छ ।
कम्पनीको संस्थापक सेयरधनी चौधरी ग्रुपको २३ असारमा बसेको कम्पनी सञ्चालक समितिको बैंठकले जोशी र दासलाई पठाउने निर्णय गरेको थियो ।
ग्रुपले कम्पनीको सञ्चालक रहेका राज रिमाल र दिपक ओलीलाई फिर्ता बोलाएर जोशी र दासलाई सञ्चालकको रुपमा पठाएको हो । जोशी पूर्वबैंकर समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4