
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरको बसुन्धरा शाखाले थप सेवासहित सेवा विस्तार गरेको छ । थप सेवासहित उक्त शाखाको शनिबार रिओपनिङ गरिएको छ ।
रिओपनिङको अवसरमा बसुन्धरा शाखामा सामान खरिद गर्दा ग्राहकले विशेष छुट पाउने भएका छन् । घरायसी र किचन सामग्रीमा विशेष छुट प्रदान गरिएको सेल्सवेरीले जनाएको छ ।
यस अगाडि सेल्सबेरी एक्स्प्रेस नामबाट सञ्चालनमा रहेको उक्त शाखा सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा परिणत हुँदै अझै बढी सेवा सुविधासहित विस्तार गरेको सेल्सबेरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4