
२७ असार, काठमाडौं । शिक्षक सेवा आयोगले गण्डकी प्रदेशको लागि आन्तरिक प्रतियोगिता (बढुवा) मार्फत विभिन्न तह र श्रेणीको शिक्षक सिफारिस गरेको छ ।
आयोगले असार २१ गते निम्न माध्यामिक तह द्वितिय श्रेणी, असार २२ गते प्राथमिक तह प्रथम श्रेणीको, असार २१ र २२ गते प्राथमिक तह द्वितिय श्रेणीको सञ्चालन भएको अन्तर्वार्तामा सहभागी उम्मेदवारहरुको अन्तर्वार्ता, लिखित परीक्षा र अनुभव समेतको प्राप्ताङ्कको आधारमा प्रदेश १ को विभिन्न जिल्लाको लागि शिक्षक छनोट गरेको हो ।
अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरुले प्राप्त गरेको प्राप्ताङ्क नतिजा प्रकाशन भएको सातदिनसम्म आयोगको वेबसाइटमा हेर्न सक्ने आयोगले जनाएको छ ।
प्राथमिक तह प्रथम :
प्राथमिक तह द्धितीय :
निमाबि तह द्धितीय :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4