
२८ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामग्री राख्ने व्यक्तिलाई कारबाही गरेको छ । काठमाडौं महानगरपालिका-११ का विक्की साहलाई ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
‘पैदलयात्रीका लागि असुविधा भएका गुनासाहरु आइरहेका छन्, यही क्रममा फुटपाथ र सडकमा निर्माण सामग्री राखेका कारण आज कारबाही गरिएको हो । गुनासाहरुको सम्बोधन र महानगरको आफ्नै अनुगमन सधैं कायम रहेको छ,’ महानगरले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4