
काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ‘डिलर मिट’ कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा एक्साइड ब्याट्री कम्पनीका १०० भन्दा धेरै डिलर, सिप्रदी ट्रेडिङ प्रालिका प्रतिनिधि र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कम्पनीका सीईओ राजनबाबु श्रेष्ठले सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै श्रेष्ठले नेपाली बजारमा निरन्तर अग्रस्थानमा रहिरहन सफल हुनुको प्रमुख कारण वितरकहरुको बलियो विश्वास भएको बताए ।
कम्पनीका अनुसार कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4