६ साउन, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८०का लागि नेपाल राष्ट्र बैंकले आज शुक्रबार मौद्रिकक नीति सार्वजनिक गर्दैछ ।
मौदि्रक नीतिलाई राष्ट्र बैंकको सञ्चालक समिति बैठक पास गरिेसकेको छ । मौद्रिक नीति गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4