+
+

‘काउन्टर साइक्लिकल बफर’ कार्यान्वयनमा, बैंकलाई व्यवसाय विस्तार गर्न थप पूँजी चाहिने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १६:३६

३१ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिडको कारण स्थगित गरेको काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा ल्याएको छ । समष्टिगत विवेकशील नियमनको रुपमा काउनटर साइक्लिकल बफर कार्यान्वयनमा लैजाने बताएको थियो ।

तर कोभिडसँगै स्थगित भएको उक्त व्यवस्था अब कार्यान्वयनमा लैजाने केन्द्रीय बैंकले जनाएको छ ।

हाल बैंकहरुले साढे ८ प्रतिशत प्राथमिक पूँजीकोष र साढे २ प्रतिशत सहकायक पूँजीकोष गरी ११ प्रतिशत पूँजीकोषमा कायम गर्दै आएकोमा थप बफर पूँजीकोष कार्यन्वयनमा लैजान लागेको हो । यसले बैंकहरुलाई व्यवसाय विस्तार गर्न थप पूँजीको आवश्यकता पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?