
८ साउन, काठमाडौं । बैंकिङ कसुरको मुद्दामा दोषी ठहर भएका चन्द्रबहादुर सुनार पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नुवाकोट घर भई काठमाडौंको बालजु बस्ने ३६ वर्षका सुनारलाई पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले ६ असारमा बैंक खातामा पर्याप्त मौज्दात नरहेको जान्दाजान्दै चेक दिएको ठहर गर्दै उनलाई एक दिन कैद र २४ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4