
काठमाडौं । सिभिल बैंकले इलामको सूर्याेदय नगरपालिका–१०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला समन्वय समिति इलामकी उपप्रमुख चित्रकला बराइलीले गरेकी थिइन् ।
बैंकको एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्ने बैंकले जनाएको छ ।
कार्यक्रममा सिभिल बैंक प्रदेश नं. १ का प्रमुख राजेश ढकाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4