
काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकका परिवारलाई बीमा बापत ७ लाख रुपैयाँ प्रदान गरेको छ ।
बैंकले बाराको सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
बैंकको सिमरा शाखाका ग्राहक रहेका चौधरीको दुर्घटनामा परी मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4