
फाइल तस्वीर
१६ साउन,काठमाडौं । राहदानी विभागले राहदानी लिन मंगलबारदेखि ११ बजेदेखि नै अनलाइन आवदेन दिनसक्ने व्यवस्था गरेको छ ।
सोमबार विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन सुविधाबारे जानकारी गराएको हो । यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो ।
हेर्नुस् सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4