
२० साउन, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको बैठक साउन २१ गते (शनिबार) बस्दै छ ।
बैठकमा संगठन निर्माण, केन्द्रीय समिति पुनर्गठन, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन लगायत विषयमा छलफल हुने छ ।
साथै बैठकमा आगामी निर्वाचनको रणनीतिबारे निर्णय हुने सो पार्टीका एक जना नेता विश्वदीप पाण्डेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4