
२२ साउन, काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको भन्दै तेह्रथुमको मेन्छयायेम गाउँपालिकाका सबै विद्यालयमा चार दिन सार्वजनिक विदा दिइएको छ ।
गाउँपालिकाले आइतबार सबै विद्यालयमा पत्र पठाई साउन २३ गते सोमबारदेखि २६ गते बिहीबारसम्म विदा दिएको जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले कोरोना संक्रमणबाट शिक्षक र विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले विद्यालयमा चार दिन विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न आग्रह गरेका छन् ।
हेर्नुस् विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4