
२६ साउन, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५ सय र चाँदी ५ रूपैयाँले घटेको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ६०० र तेजावी सुन ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार १ सय र तेजाबी सुन ९६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २२५ मा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4