
फाइल तस्वीर
२६ साउन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ । स्थानीय चुनावपछि बसेको यो दोस्रो सचिवालय बैठक हो ।
यसअघि गएको ३० जेठमा सचिवालय बैठक बसेको थियो । आजको बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल गरिने भएको छ ।
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावको तयारी गर्नुपर्ने भएकाले सचिवालय बैठक बोलाइएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4