
२६ साउन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले एघार वटा विभागको सचिव चयन गरेको छ ।
१.उद्योग वाणिज्य तथा आपूर्ति समितिको सचिव सुन्दर भुसाल पर्वत ।
२.कृषि तथा पशुपंक्षी विकास सचिवमा बिमल शर्मा ।
३.पुस्ताकालय तथा अभिलेख समितिको सचिवमा सुरज अधिकारी ।
४.पर्यटन तथा नागरिक उड्ययन विभागको सचिवमा घनेन्द्र श्रेष्ठ ।
५.युवा तथा खेलकुद विभागको सचिवम मेघराज पौडेल ।
६.भूमि व्यवस्था विभागको सचिवमा आरसी लामिछाने ।
७.भौतिक व्यवस्था तथा यातायात विभागको सचिवमा एसपी शर्मा ।
८.गरिबी निवारण तथा सहकारी विभगको सचिवमा सुरज ढकाल ।
९.विज्ञान तथा प्रविधि विभागको सचिवम सञ्जिव रोकाया ।
१०.सामाजिक सुरक्षा विभागको सचिवमा पुस्कर खाती ।
११.सहकारी विकास विभागको सचिवमा गजेन्द्र थपलिया ।
बाँकी विभागका सचिवहरु भने यसअघिको बैठकले चयन गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4