
२६ साउन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आगामी चुनावमा गठबन्धन गर्नेबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन् ।
सचिवालय बैठकपछि प्रवक्ता रहेका गुरुङले चुनावी गठबन्धनबारे कुनै निर्णय नभएको बताए । ‘हामीले आज गठबन्धन आदी इत्यादीबारे कुनै छलफल गरेको छैन’ उनले भने, ‘निर्वाचनबारे गरेको निर्णय दुई वटा मात्रै हो ।’
केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले निर्वाचन परिचालन कमिटी र घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4