
काठमाडौं । गायिका अस्मिता अधिकारीको स्वरमा ‘ढल्केला ढल्केला’ गीत सार्वजनिक भएको छ । कमल खत्री र अनिता लिम्बूको शब्द तथा संगीत रहेको गीतको भिडियो ‘आइटम’ शैलीमा निर्माण गरिएको छ ।
गीतको भिडियोमा बेलायत बस्दै आएकी मोडल अनिता लिम्बू फिचर्ड छिन् । भिडियोको निर्देशन, छायांकन र सम्पादन कुशल श्रेष्ठले गरेका हुन् ।
यो गीतको उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई १० हजार रुपैयाँ पुरस्कार समेत प्रदान गरिने भिडियोकी निर्माता समेत रहेकी अनिताले जनाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4