
फाइल तस्वीर ।
२९ साउन, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसमा निर्वाचन हुने दिन ४ मंसिरभन्दा एक दिन अघिसम्म १८ वर्ष उमेर पुगेका व्यक्तिले मतदान गर्न पाउने भएका छन् ।
मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये ३ मंसिरसम्म १८ वर्ष पुगेका व्यक्तिहरुले प्रतिनिधिसभा र प्रदेशसमा निर्वाचनमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।
आयोगले अन्तिम मतदाता नामावलीमा नाम नभएका जुनसुकै उमेर समूहका व्यक्तिले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न नपाउने पनि जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4