
१ भदौ, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९५ हजार ७ सय र चाँदीको मूल्य १२ सय १० रुपैयाँ प्रतितोला कायम छ ।
मंगलबार ९६ हजार ७ सय रुपैयाँमा छापावाल, ९६ हजार २ सय रुपैयाँमा तेजावी र एक हजार २ सय २० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4