
९ भदौ, काठमाडौं । अवैध संरचनाहरु हटाउने क्रममा बिहीबार विहान मेयर बालेन साह बानेश्वर क्षेत्रको अनुगमनमा निस्किए ।
सोही क्रममा अल्फाबिटा कम्प्लेस ले बनाएको अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर, अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको भन्दै उल्टै मेयर बालेनलाई डन नबन्न चेतावनी समेत दिए ।
घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने बताएपछि मेयर बालेनले महानगरमा पुगेर नक्सा र डोजर ल्याएर अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा दिउँसो ४ बजे डोजर चलाउन निर्देशन दिए ।
त्यसपछि महानगरको टोलीले अवैध रुपमा बनाएको संरचनामा जोडर चलायो ।
हेर्नुस् तस्वीरहरु :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4