
९ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयकमा गरेको विरोधप्रति आपत्ति जनाएका छन् ।
बिहीबार सञ्चारकर्मीहरुसँगको कुरा गर्दै उनले भने, ‘जो नागरिक आउँछन् भनि विधेयक रोक्न खोजिएको छ । जो पाइरहने हुन्,तिनीहरूले त विद्यमान व्यवस्था अनुसार पाइरहेकै छन् । तर, एमालेको कारणले विधेयक रोकिए नागरिकता जसले पाउनै पर्ने हो, ती वञ्चित हुन्छन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4