
काठमाडौं । स्मार्ट चोइस टेक्नोलोजी लिमिटेड (एससीटी) ले तीज पर्वलाई लक्षित गरी दर खाने दिनमा ‘दह्रो अफर’ सार्वजनिक गरेको छ ।
दह्रो अफर अन्तर्गत स्मार्ट क्यूआर मार्फत जुनसुकै मर्चेन्टलाई भुक्तानी गर्दा १० प्रतिशत (१०० रुपैयाँसम्म ) तत्काल छुट प्राप्त गर्न सक्नेछन् भने एससीटी– यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत (१०० रुपैयाँसम्म) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यो योजना दर खाने (१३ भदौ) का दिन मात्र लागू हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4