
१३ भदौ, काठमाडौं । प्रदेश सरकारले लुम्बिनी प्रदेशका लागि मंगलबार सार्वजनिक बिदा घोषणा गरेको छ । हरितालिका तीजको अवसर पारी प्रदेश सरकारले बिदा घोषणा गरेको हो ।
प्रदेश आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । प्रदेश सरकारको २१ चैत २०७८ को निर्णयबाटै प्रदेशभर तीजका दिन बिदा दिने गरी निर्णय भएको थियो ।
हेर्नुहोस् सूचनाः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4