
१३ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले विद्यार्थीबाट असुरक्षा बढेको भन्दै सरकारसँग निजी सुरक्षाकर्मी मागेका छन् ।
उनले गृहमन्त्री बालकृष्ण खाणलाई पत्र लेखेर निजी सुरक्षा अधिकृत उपलब्ध गराउन आग्रह गरेका हृुन् ।
विभिन्न विद्यार्थी संगठनबाट विश्वविद्यालयका पदाधिकारीमाथि ज्यान लिनेसम्मको धम्की आएको भन्दै उनले आफूसहित, विश्वविद्यालयका शिक्षाध्यक्ष र रजिस्ट्रारका लागि २–२ जना सुरक्षा अधिकृत उपलब्ध गराउन माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4