
१३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाको अग्निपथ योजनाबारे चासो व्यक्त गरेकी छन् ।
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस शीर्ष नेताहरुसँग सोमबार भएको भेटमा भण्डारीले यो दीर्घकालीन विषय भएको बताइन् । ‘यो विषयमा दलहरुबीच छलफल होस्, राष्ट्रिय स्तरको बहस होस् भन्ने उहाँको धारणा थियो,’ एक नेता भन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4