
१३ भदौ, खोटाङ । जनता समाजवादी पार्टी (जसपा) खोटाङले संघीय परिषद अध्यक्ष अशोक राईलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
जसपा जिल्ला समन्वय समितिको बैठकले अशोकसँगै राजनीतिक समिति सदस्य डा.कृष्णकुमार राईको नाम पनि सिफारिस गरेको छ । अशोकले खोटाङबाट २०४८ र ०५१ सालको चुनाव जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4