
१४ भदौ, काठमाडौं । आज हिन्दू नेपाली महिलाहरूले हरितालिका तीज मनाइरहेका छन् ।
भगवान शिवको आराधना गर्दै उल्लासपूर्वक मनाउने पर्व तीजका दिन पशुपतिनाथ मन्दिरमा महिलाहरूकी भीड लागेको छ ।
रातो सारी र गहनाले सजिएका महिलाहरू बिहानैदेखि पशुपतिमा पूजा गर्न लाइनमा बसेका छन् । कोही पूजा गर्दैछन् भने कोही पशुपतिनाथको दर्शन गर्दैछन् ।
मन्दिर नजिकै महिलाहरू समूह-समूहमा नाचगान गरेर पनि रमाइरहेका छन् । कोही फोटो र भिडियो लिन व्यस्त छन् ।
हेर्नुस् तस्वीरहरु :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4